तोलामा ३ हजारले घट्यो सुनको मूल्य | Khabarhub Khabarhub

तोलामा ३ हजारले घट्यो सुनको मूल्य


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले कम भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजारले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायमा भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार २ सय रहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले कमि आएको छ ।

बिहीवार प्रतितोला चाँदीको मूल्य ८ सय ६० रहेको थियो । भने आज मूल्यमा कमि आइ चाँदीको मूल्य ८ सय २० कायम भइ कारोवार भइरहेको पनि महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ११ : २६ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार