गौर कारागारबाट कैदीबन्दी फरार | Khabarhub Khabarhub

गौर कारागारबाट कैदीबन्दी फरार


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गौर कारागारबाट एक कैदी फरार भएका छन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरिरहेका गडिमाइ १ का अशोक यादव कारागारबाट शनिवार राति राति फरार भएका हुन् ।

जिल्ला अदालत गौरबाट १५ वर्ष सजायको फैसला भएका यादव विगत तीन वर्षदेखि कारागारमा रहेका थिए ।

कारागारबाट कैदी फरार भएपछि प्रशासन कार्यालयले अधिकृत किरणनिधी तिवारीको नेतृत्व मा छानबिन समिति गठन गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ९ : ०७ बजे

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको