असईको स्वास्थ्य परीक्षणमा उत्तीर्णहरुको नतिजा सार्वजनिक (नतिजा सहित) « Khabarhub
Logo
१४ मंसिर २०७८, मंगलबार

असईको स्वास्थ्य परीक्षणमा उत्तीर्णहरुको नतिजा सार्वजनिक (नतिजा सहित)



काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक (जनपद) को स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको नतिजा बिहीबार सार्वजनिक गरेको छ।

गत माघ १ गते प्रकाशित विज्ञापनअनुसार लिइएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको हो ।

साथै उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षा समबन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सम्बन्धित परीक्षा केन्द्रमा पछि प्रकाशित गरिने जनाइएको छ ।

हेर्नुस् नतिजा


भर्खर

0