आदित्य र श्वेताको विवाहको तयारी शुरु | Khabarhub Khabarhub

आदित्य र श्वेताको विवाहको तयारी शुरु


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय गायक तथा चर्चित टेलिभिजन होस्ट आदित्य नारायणले आफ्नो विवाहको घोषणा गर्दै केही तस्वीरहरु सार्वजनिक गरेका छन् ।

केही दिनअघि मात्र विवाह गर्ने घोषणा गरेका आदित्यले तस्वीर शेयर गर्दै विवाहको तयारी थालेको जानकारी दिएका हुन् । आदित्यले अभिनेत्री श्वेता अग्रवालसंग विवाह गर्दैछन् ।

आदित्यले केही दिनअघि मात्र फोटो शेयर गर्दै भनेका थिए, ‘म विश्वको सबैभन्दा भाग्यशाली केटा हुँ जसलाई श्वेता मिलिन् ।’

उनले आफ्नो सोलमेटलाई ११ बर्ष पहिले भेटेको भन्दै आगामी डिसेम्बरमा विवाह गर्ने जानकारी दिएका थिए ।

स्मरण रहोस्, आदित्य र श्वेता अग्रवालको भेट पहिलो पटक १०/११ बर्ष पहिले फिल्म ‘शापित’को सेटमा भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : ०७ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको