सिम्रिक एयरलाई कोरोना संक्रमितको उद्धार गर्ने अनुमति « Khabarhub
Logo
११ मंसिर २०७७, बिहीबार

सिम्रिक एयरलाई कोरोना संक्रमितको उद्धार गर्ने अनुमति



काठमाडौं- सिम्रिक एयरलाई कोरोना भाइरस सक्रमित बोक्ने तथा उद्दार गर्ने अनुमति प्रदान गरिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले सोमबार सूचना जारी गर्दै सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न अनुमति प्रदान गरेको जानकारी दिएको हो ।

यस्तो छ पत्र


भर्खर

0