७० वर्षे वृद्धद्वारा ११ वर्षीया बालिका बलात्कृत | Khabarhub Khabarhub

७० वर्षे वृद्धद्वारा ११ वर्षीया बालिका बलात्कृत


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- ११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा रामेछाप दोरम्बा गाउँपालिका–१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

तामाङले ती बालिकालाई विभिन्न लोभलालच देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ बस्ने २१ वर्षीय शिशिर योञ्जनलाई प्रहरीले पक्राउ गरेको छ।

योञ्जनले बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोलेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ७ : ०६ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो