पहिरोले वीपी राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले वीपी राजमार्ग अवरुद्ध


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- केहि दिन यताको लगातार बर्षाले बाढी पहिरो जाँदा सिन्धुलीको वीपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका– १, कुडुले र फिक्कल गाउँपालिका– २, मा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ भने सुनकोशी गाउँपालिका– १ कमेरे फाँट तथा ७ मझुवाको कानढंग्रीमा सडकमाथिबाट लेदो खस्दा बिपी राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउनकालागि प्रयास भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : ०५ बजे

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्