अमेरिकामा ३३ लाख ५५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा ३३ लाख ५५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ३३ लाख ५५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६१ हजार ७१९ जना संक्रमित भएसँगै  अमेरिकामा संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७३२ जनाको मृत्यु भएपछि कोरोना संक्रमणकै कारण अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४०३ पुगेको छ ।

कुल संक्रमितमध्ये १४ लाख ९० हजार ४४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १७ लाख २७ हजार ७९७ जनामध्ये १५ हजार ८१९ जनाको अवस्था गम्भीर रहेको छ ।

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : २४ बजे

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार