अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय चलचित्र अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि शनिबार नै उनका पिता अमिताभ बच्चनलाई पनि संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अमिताभ र अभिषेक दुबैमा संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यमा संक्रमण देखिएको छैन ।

अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।

 

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ३७ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए