थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १९१ पुग्यो | Khabarhub Khabarhub

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, देशभर संक्रमितको संख्या १९१ पुग्यो


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार पर्सा, कपिलवस्तु र रुपन्देही र बाराका गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पर्साका ३९, रुपन्देहीका ९, कपिलबस्तुका ८ र बाराका १ जना छन् । संक्रमित सबै जना पुरुष भएका सह–प्रवक्ता अधिकारीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : १३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द