घर जान चाहनेलाई पुर्‍याउने व्यवस्था गर्न माग गर्दै सर्वोच्चमा रिट | Khabarhub Khabarhub

घर जान चाहनेलाई पुर्‍याउने व्यवस्था गर्न माग गर्दै सर्वोच्चमा रिट


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण रोकिएका मजदूर, विद्यार्थी लगायतलाई घर पुर्याइदिन आदेश जारी गर्न माग गर्दै सावोच्च अदालतमा रिट परेको छ ।

घरबाट टाढा रहेका र बस्न मुस्किल भएकालाई घर पुर्याउन माग गर्दैै आइतवार वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता लक्ष्मी थापा लगायतले रिट दायर गरेका हुन् ।

उनीहरुले त्यस्ता व्यक्तिको लगत लिइ घर पठाउनु पर्ने माग गरेका छन् । त्यसअघि उनीहरुको कोरोना परीक्षण गरी घर पठाउन माग गरिएको छ ।

त्यस्तै रिटमा घरबाट टाँढा रहेकाहरुलाई मनोवैज्ञानिक परामर्श दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : ३१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन