घरायसी विवाद हुँदा छोराले गरे बुवाको हत्या | Khabarhub Khabarhub

घरायसी विवाद हुँदा छोराले गरे बुवाको हत्या


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुरकञ्चनपुरमा छोराले बुवाको हत्या गरेका छन्

कृष्णपुर नगरपालिका वडा नम्बर लालीगुँरास टोलमा बस्ने २५ वर्षीय सन्जी रानाले बुवा तौला रानाको हत्या गरेको जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले जनाएको

कञ्चनपुरका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलका अनुसार आइतबार दिउँसो बुवा छोराबीच घरायसीविवाद हुँदा उक्त घटना भएको हो

आफ्नै बुवाको हत्या गर्ने छोरा सन्जी रानालाई प्रहरीले नियन्त्रणमा लिएको

घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ४ : १३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न