यी बलिउड नायिकासँग रोमान्स गर्दैछन् प्रभास | Khabarhub Khabarhub

यी बलिउड नायिकासँग रोमान्स गर्दैछन् प्रभास


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्म उद्योगका स्टार प्रभास यतिबेला एक फिल्मको छायांकनमा व्यस्त छन् । उनले ‘साहो’ मा बलिउड नायिका श्रद्धा कपूरसँग जोडी बाँधेका थिए ।

प्रभास फेरि एकपटक बलिउड अभिनेत्रीसँग पर्दामा देखिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

खबरका अनुसार प्रभासको जोडी बलिउडकी सुन्दर अभिनेत्री क्याटरीना कैफसँग हुनेछ । एक फिल्ममा दुवैले एकसाथ काम गर्ने सम्भावना बढेको हो ।

यो जोडी पर्दामा कस्तो देखिनेछ भन्नेमा धेरैको चासो बढेको छ ।

प्रभासले क्याटरीनाको नाम आगामी फिल्मका लागि सुझाएका छन् । यो जोडीलाई लिएर छिट्टे नै आधिकारिक जानकारी दिइने जनाइएको छ ।

यतिबेला क्याटरीना भने अक्षय कुमारसँगको फिल्म ‘सूर्यवंशी’ को प्रचारमा व्यस्त छिन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ३ : ४३ बजे

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई