ठाकुर ज्ञवालीले लगाए आइजीपीको फुली | Khabarhub Khabarhub

ठाकुर ज्ञवालीले लगाए आइजीपीको फुली


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न लगाएका छन ।

ज्ञवालीलाई गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न लगाइदिएका हुन । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

३० बर्षे सेवा हदका कारण सर्वेन्द्र खनालले मंगलबार अवकाश प्राप्त गरेपछि मन्त्रीपरिषद बैठकले  ज्ञवालीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।

 

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ५१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६