पेट घटाउन खाने गर्नुस् केरा | Khabarhub Khabarhub

पेट घटाउन खाने गर्नुस् केरा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेट बढेर वा भुँडी लागेर चिन्तामा पर्नु भएको छ भने खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

यसका साथै व्यायाम र योगले पनि तपाईको बढेको पेटलाई घटाउन निकै सहायत गर्छ । यति खानपान शैली परिवर्तन गर्नुभयो भने तपाईंले केही दिनमै आफ्नो मोटपनामा परिवर्तन अनुभव गर्नु हुन्छ ।

यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं, जुन खानेकुराले तपाईंको पेटको बोसो घटनाएर मोटोपना कम गर्न सहयोग गर्छ ।

लसुनको नियमित सेवनले तपाईको पेटलाई घटाउन सहयोग गर्छ ।

यस्तै विहान खाली पेटमा ग्रीन टी पिउँदा पनि स्वास्थ्यका लागि निकै लाभ मिल्छ साथै पेटको बोसो घटाउन समेत यसले सहयोग गर्छ ।

नियमित रुपमा केरा, पुदीना, दालचीनी, स्याउ खाँदा तपाइको स्वास्थ्यमा सकारात्मक असर पर्छ । यी खानेकुराले बढेको पेट घटाउन निकै सहयोग गर्छ । तर यसको नियमित रुपमा प्रयोग गर्नु पर्नेछ । यसका साथै ओमेगा थ्रीले भरपुर खानेकुरा जस्तै : तोफु, पालुङ्गो, चिज, ओखर जस्ता खानेकुराले पनि पेट घटाउन सहयोग गर्छ ।

माथि उल्लेखित खानेकुराहरु तपाईंको तौल घटाउनका लागि उपयोगी सिद्ध देखिएका छन् ।

यो चिकित्सकीय रुपमै प्रमाणीत भइसकेको कुरा हो । त्यसैले उल्लेखित खानेकुराहरु नियमित सेवन गर्नुभयो भने मोटोपना नियन्त्रणमा सहयोग गर्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ३ : ५९ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।