सबै साथीलाई मेरी जस्तै श्रीमती परुन | Khabarhub Khabarhub
Logo
५ माघ २०७६, आईतबार

सबै साथीलाई मेरी जस्तै श्रीमती परुन



श्रीमान : तिमीलाई थाहा छ, म हरेक दिन बिहान आखाँ खुल्नासाथ प्राथना गर्दछु।

श्रीमती : हो र तर किन ?

श्रीमान : किनकी भगवानले मेरा सबै साथीहरुलाई तिमी जस्तै श्रीमती दिउन ।

श्रीमती : (खुशी हुदैं) साच्चै हो र । तर म मा त्यस्तो के छ ?

श्रीमान् : तिमीमा केहि छैन र त म चाहन्छु मेरा साथीलाई पनि तिमी जस्तै श्रीमती परुन् । पीडा किन म मात्रै भोग्नु ।

श्रीमानको कुराले बेहोस भएकी श्रीमतीको अहिलेसम्म होस आएको छैन् ।


भर्खर

0