श्रद्धाको शब्द फूल पृथ्वीमा | Khabarhub Khabarhub

श्रद्धाको शब्द फूल पृथ्वीमा



देशकालागि यति गर्नेको,
सम्मान,कदर नहुने भए!
कस्ले पो गर्ला र आट नै
त्यागको कदर नै नभए !!

भोलीका हरेक युवालाई,
के पो होला र सिकाउने ?
देशकालागि लड्न पर्छ,
भनेर कसरि हो बताउने ?

अनि हामी सबैमा
शुभ कामना राष्ट्रीय
एकता दिवश तथा
पृथ्वी जयन्तिका
शुभ अवसरमा!

जस्ले पौरखले कज्याई कन दियो हामीलाई भूमि !
उनैलाइ मनले पिता तुल्य श्रद्धाले अव त मानी !!
गरौं है ठुलो सम्मान र आदर ,भक्ति यिनलाई !
राष्ट्निर्माता मानि गरौं सम्मान सदा दिन उनलाई !!

जय पृथ्वी

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १२ : १३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न