नेपालीको शव व्यवस्थापनका लागि सहयोग माग्दै एनआरएनए साइप्रस | Khabarhub Khabarhub

नेपालीको शव व्यवस्थापनका लागि सहयोग माग्दै एनआरएनए साइप्रस


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले नेपालीको शव व्यवस्थापनमा आर्थिक सहयोग मागेको छ ।

नोभेम्बर ४ तारिखमा मृत्यु भएका पोखराका रोशन अधिकारीको दाहसंस्कार साइप्रसमै गरिने भएको तर शव व्यवस्थापनका लागि आर्थिक समस्या भएको परिषदले जनाएको छ ।

परिवारले इजरायलस्थित नेपाली दूतावासलाई उनको शव साइप्रसमै अन्तिम दाहसंस्कार गर्न स्वीकृति दिएको थियो । परिवारको अनुमतिपछि दूतावासले साइप्रसमा रहेको कन्सुलेट अफ निकोसियालाई व्यवस्थापनका गर्न अनुरोध गरेको थियो ।

सोही अनुसार कन्सुलेटसंग सहकार्य गर्दै  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले पनि शव व्यवस्थापनका लागि आर्थिक अभाव भएको जनाउँदै सहयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : १० बजे

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले