टोटेनहम युरोपा लिगको नकआउट चरणमा | Khabarhub Khabarhub

टोटेनहम युरोपा लिगको नकआउट चरणमा


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब टोटेनहम हस्टपुर युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीको जितमा कार्लोस भिनिसियस र जियोभानी लो सेल्सोले गोल गरे ।

रोयल एन्टवेर्पले हारे पनि समूह उपविजेताको रुपमा अघि बढ्न सफल भयो । टोटेनहमल १३ तथा एन्वेर्पले १२ अंक जोड्यो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ३५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को