नेहाको विवाह मिति तोकिँदा पूर्वप्रेमीले के भने ? | Khabarhub Khabarhub

नेहाको विवाह मिति तोकिँदा पूर्वप्रेमीले के भने ?


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी चर्चित गायिका नेहा कक्कड ब्रेकअपको खबरपछि लगातार चर्चामा रहिन् ।

ब्रेकअपले उनका पूर्व प्रेमी हिमांश कोहली र नेहाले एकअर्कालाई दोष थोपरे । तर अहिले नेहा जीवनमा अगाडी बढेकी छन् । उनको जीवनमा फेरी एक पटक प्रेमले प्रवेश पाएको छ ।

भारतीय समाचार एजेन्सिका अनुसार नेहाले यहि अंग्रजी महिनामा विवाह गर्दैछिन् । रोहनप्रित सिंह नामक पञ्जाबी गायकका साथ नेहा अक्टोबर २४ तारिखमा विवाह बन्धनमा बाधिने छिन् ।

यस खबरको सार्वजनिकपछि नेहाका पूर्वप्रेमी हिमाशंले उनको विवाहको खबरले आफूलाई खुसी तुल्याएको बताएका छन् ।

नेहा अगाडी बढ्दा आफुलाई समेत निकै खुसी हुने भन्दै हिमाशंले उनका साथमा प्रेम गर्ने ब्यक्ति हुनु सुखद समाचार भएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १ : ०९ बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार