कोरोना भाइरसको स्रोत खोज्दै डब्ल्युएचओ, चीनको वुहानमा विज्ञ टोलीले अनुसन्धान गर्दै | Khabarhub Khabarhub

कोरोना भाइरसको स्रोत खोज्दै डब्ल्युएचओ, चीनको वुहानमा विज्ञ टोलीले अनुसन्धान गर्दै


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संक्रमण देखिएको साढे ६ महिनापछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोना भाइरसको स्रोत पहिचानमा लागेको छ ।

कोरोनाको स्रोतबारे अध्ययन गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) २ जना विज्ञ चीनको वुहान गएका छन् ।

टोलीले भाइरसको स्रोत के हो भनेर पत्ता लगाउने प्रयत्न गर्ने डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अहिलेसम्म कोरोना भाइरस चीनको हुबेई प्रान्तस्थित वुहान शहरको मासु पसलबाट फैलिएको बताइदै आएको छ ।

तर, अमेरिकाले भने कोरोना भाइरस चीनले भाइरस जम्मा गरेर राखेको प्रयोगशालाको फ्रिजबाट लिक भएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : ४७ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले