टर्कीको विश्व प्रशिद्ध संग्रहालय मस्जिदमा परिणत | Khabarhub Khabarhub

टर्कीको विश्व प्रशिद्ध संग्रहालय मस्जिदमा परिणत


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टर्कीको विश्व प्रशिद्ध संग्रहालय मस्जिदमा परिणत भएको छ ।

इस्तानबुलको विश्व प्रशिद्ध हागिया सोफिया संग्रहालयलाई टर्की सरकारले मस्जिदमा परिणत गरेको हो ।

१५ सय वर्ष पहिले इसाई चर्चका रुपमा स्थापित हागिया सोफियालाई सन् १४५३ मा मस्जिदमा परिणत गरिएको थियो । त्यसपछि सन् १९३४ मा संग्रहालय बनाइएकोमा फेरि मस्जिदकै रूपमा परिणत गरिएको हो ।

मस्जिद बनाउने निर्णयको विश्वव्यपी रुपमा आलोचना भइरहे पनि राष्ट्रपति रिसेप तैयप एर्डोगानले त्यसको बचाउ गरिरहेका छन् ।

अदालतले संग्रहालयको हैसियत रद्द गरे लगत्तै टर्की सरकारले उक्त स्थानलाई मस्जिदकै रूपमा परिणत गर्ने घोषणा गरेको हो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ८ : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०