कोरोना महामारी नियन्त्रण नहुँदै ट्रपद्वारा चुनावी र्‍यालीको घोषणा | Khabarhub Khabarhub

कोरोना महामारी नियन्त्रण नहुँदै ट्रपद्वारा चुनावी र्‍यालीको घोषणा


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रण नहुँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्‍याली थाल्ने घोषणा गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले आगामी शुक्रबारबाटै र्‍याली सुरू गर्ने घोषणा गरेका हुन् ।

सबैभन्दा पहिले ओकाहामाबाट सुरु हुने र्‍याली विभिन्न ५ राज्यमा गरिने उनले जनाएका छन् । ट्रम्पका अनुसार फ्लोरिडा, एरिजोना, उत्तरी क्यारोलिना र टेक्सासमा पनि स्वास्थ्य सावधानी अपनाएर र्‍याली हुनेछन् ।

अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ । उक्त चुनावमा जो बिडेन ट्रम्पका प्रतिस्पर्धी छन् ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ७ : ०८ बजे

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ