३४ वटा कछुवासहित महर्जन पक्राउ | Khabarhub Khabarhub

३४ वटा कछुवासहित महर्जन पक्राउ


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ललितपुर- महानगरीय अपराध महाशाखाको टोलीले अवैधरुपमा कछुवा ओसारपसार तथा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाकाे टोलीले ३४ वटा कछुवासहित ललितपुर महानगरपालिका-२९ हरिसिद्धिका डेबिट महर्जनलाई पक्राउ गरेको हो ।

ललितपुरको पुल्चोक एरियामा डेबिट महर्जन समेतले दुर्लभ वजन्तु कछुवाको अबैध रुपमा ओसारपसार गर्नुका साथै  १२ लाख कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई खानतलासी गर्ने क्रममा हातमा बोकेको एक्यूिरयममा ३४ वटा कछुवा  फेला पारेको प्रहरीले जनाएको छ ।  पक्राउ महर्जनलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ४ : १६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको