अमेरिकाद्वारा नेपाली सेनालाई अत्याधुनिक सैनिक सामाग्री सहयोग  | Khabarhub Khabarhub

अमेरिकाद्वारा नेपाली सेनालाई अत्याधुनिक सैनिक सामाग्री सहयोग 


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्धारमा उपयोगी हुने १० थान अत्याधुनिक डुङ्गा सहयोग गरेको छ ।

अमेरिकाले ६ थान याफ्ट बोट र चारथान मिस्ट्रलबोट सहयाेग गरेकाे नेपाली सेनाले जनाएको छ ।

अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन्ट मट सोभा र रक्षा समन्वय प्रमुख मेजर मिचेल पी ह्वाइटले ती बोटहरु नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई हस्तानान्तरण गरेका हुन् ।

गौचरस्थित ब्यारेकमा ती सामाग्री नेपाली सेनालाई प्रदान गरिएको हो । नेपाली सेनाले यी सामाग्रीहरु बाढी तथा डुवान जस्ता जलउत्पन्न विपद्का समय उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६