थप २२ संक्रमितको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो « Khabarhub
Logo
१९ मंसिर २०७८, आइतबार

थप २२ संक्रमितको मृत्यु, मृतकको संख्या ११४८ पुग्यो



काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ ।


भर्खर

0