प्रिमयर लिग : टोटेनहम र बर्नेमाउथको खेल बराबरी | Khabarhub Khabarhub

प्रिमयर लिग : टोटेनहम र बर्नेमाउथको खेल बराबरी


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र बर्नेमाउथको खेल गोलरहित बराबरीमा सकिएको छ ।

बिहीबार राति बर्नेमाउथको मैदानमा भएको खेलमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा टोटनहम अंक बाढ्न बाध्य भयो ।

यस्तै खेलको अन्तिम समयमा बर्नेमाउथले एक गोल गरेको थियो । तर, भीएआरको सहायताबाट रेफ्रीले कलम विल्सनको गोललाई मान्यता दिएनन् ।

विल्सनले गोल गर्नु अघि बर्नेमाउथका जोसुवा किङले ह्यान्ड गरेको कारण गोलले मान्यता नपाएको हो।

बर्नेमाउथसँगको बराबरीसँगै टोटेनहमले ४९ अंक जोडेको छ । टोटेनहम लिगको नवौं स्थानमा रहेको छ । बर्नेमाउथ २८ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : ३५ बजे

बालेन्द्रको फोटो टाँसेर इलाममा चुनाव प्रचार !

काठमाडौं- इलाममा गर्माएको उपनिर्वाचनको मैदानमा २० उम्मेदवार छन् । यीमध्ये

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से)को दोस्रो बजारमा ४ कम्पनीको शेयर

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

बेइजिङ– बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार

रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर

उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं– नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका