प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

प्रदेश २ मा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डाक्टर रामप्रसाद घिमिरेले प्रदेशको नियमित लाइभ अपडेट मार्फत प्रदेश २ मा १९६ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रदेश सचिव घिमिरेका अनुसार सप्तरीमा ६ जना, सिराहामा १३ जना, धनुषामा २२ जना, महोत्तरीमा ४४ जना, सर्लाहीमा ४२ जना र रौतहटमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ४ : १३ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार