गगन थापाले भने– प्रधानमन्त्रीलाई कोरोनाबारे आफूलाई थाहा नभएको थाहै रहेनछ | Khabarhub Khabarhub

गगन थापाले भने– प्रधानमन्त्रीलाई कोरोनाबारे आफूलाई थाहा नभएको थाहै रहेनछ


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई कारोना भाइरसको संक्रमणबारे थाहा नभएको र यो तथ्य आफूलाई थाहा छैन भन्ने थाहै नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदले उठाएको प्रश्नको जवाफ दिएपछि पुनः प्रश्न गर्दै थापाले कोरोना नियन्त्रणमा सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १२ : ३८ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो