‌अमर न्यौपानेले लेखेको लघु फिल्म 'देशमाथि' सार्वजनिक | Khabarhub Khabarhub

‌अमर न्यौपानेले लेखेको लघु फिल्म ‘देशमाथि’ सार्वजनिक


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेखक तथा साहित्यकार अमर न्यौपानेले लेखेको लघु फिल्म “देशमाथि” युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

फिल्ममा विदेशमा कर्मथलो बनाएर बसे पनि नेपालीको मन देशमाथि नै हुन्छ भन्ने भाव समेटिएको छ । उक्त लघु फिल्मको छायांकन नेपाल र बेलायतमा गरिएको छ ।

यो लघु फिल्ममा दिपेश रेग्मीको निर्देशन तथा सम्पादन छ भने विशाल ढकालले अभिनय गरेका छन् । यस्तै फिल्ममा भैरव रेग्मी, रामचन्द्र बाँस्तोला, पार्वती बाँस्तोला, संजय अग्रवाल,बेद पण्डित, बिष्णुबाबु देवकोटा लगायतले अभिनय गरेका छन् ।

नेपालमा मास्टर्स सकेर पनि आरक्षण र नातावाद /कृपावाद को कारण उचित काम नपाएर विदेसिएको देशप्रेमी युवकको कथा उक्त सर्ट फिल्ममा समेटिएको छ। फोस्तास तालकाले छायांकन गरेको यो लघु फिल्म अंग्रेजी सबटाइटलमा आर्जब पौडेले तयार पारेका हुन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ५५ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको