घरमा बन्द गरेको धारा चुहिने समस्या छ ? | Khabarhub Khabarhub

घरमा बन्द गरेको धारा चुहिने समस्या छ ?


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु अनुसार घरको धाराबाट वा ट्न्याकिबाट पानी चुहिने समस्या छ भने त्यसलाई तुरुन्त ठिक गर्नुहोस् । अन्यथा पानी झै घरको धन वा पैसा बगेर जान्छ । यसका साथै घरमा कहिल्यै धन टिक्दैन र आर्थिक हानि हुने संभावना रहन्छ ।

घरको भान्सा, बाथरूम वा अन्य कुनै स्थानमा लागेका धाराबाट पानी चुहिन्छ भने यसलाई अशुभ मानिन्छ । यसरी बन्द धाराबाट पानीका थोपाथोपा चुहिदाँ घरमा नकारात्मक ऊर्जाको वास हुने गर्दछ । साथै पानीको व्यर्थ हुनु वा बग्नु नराम्रो मानिन्छ । वास्तु अनुसार जुन घरमा धारा चुहिन्छ त्यहाँ ब्यर्थ खर्च हुने गर्दछ ।

वास्तु अनुसार यसरी बन्द धाराबाट पानी बग्दा यसले नचाहिँदा शीर्षकमा ब्यर्थको खर्च हुने संकेत मानिन्छ । वास्तुले घरको भान्साबाट लगातार बन्द धारा चुहिनु अशुभ मान्दछ । खासमा किचनमा अग्नीको वास हुने गर्दछ । जहाँ आगो र पानी एक साथ भए समस्या र अनावश्यक खर्च बढ्ने गर्दछ ।

वास्तु शास्त्र अनुसार उत्तर पूर्व दिशा पानीको ट्यांक राख्नु शुभ मानिन्छ । यस दिशामा पानीको स्थान भए धन र आर्थिक समृद्धि आउने गर्दछ । जबकि दक्षिण पश्चिम दिशा अर्थात नैऋत्य कोणमा पानी ट्याकी हुनु अशुभ मानिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : ५९ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही