अमेरिकामा प्रेमीसँग रमाउँदै वर्षा ! | Khabarhub Khabarhub

अमेरिकामा प्रेमीसँग रमाउँदै वर्षा !


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी कोरोना भाइरसको महामारीका बीच दशैंको टीकापछि अमेरिका उडिन् । उनी अमेरिकामा रमाइरहेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

अमेरिकामा हुँदा उनले ब्याइफ्रेण्ड सविनजंग थापासँग भेटेका तस्वीरहरु पनि आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत शेयर गरेकी छिन् । त्यसो त वर्षाले यो सम्बन्धबारे अझैसम्म मुख खोलेकी छैनिन् ।

नेपालमा हुँदा वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिएको गसिपहरू चल्ने गर्थ्यो । पछिल्लो समय भने यी दुईको सम्बन्धमा तिक्तता आएको नजिकका फिल्मकर्मीहरु बताउँछन् ।

वर्षाले आफू कामले आएको र सोही क्रममा सविनसँग भेटेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरुले उनको प्रेम प्रसंगलाई फेरि एकपटक चर्चामा ल्याएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  २ : २५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द