चाँडै कोरोनालाई पराजित गर्नेछु : हरिवंश आचार्य | Khabarhub Khabarhub

चाँडै कोरोनालाई पराजित गर्नेछु : हरिवंश आचार्य


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले चाँडै कोरोनालाई पराजित गर्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै सम्पर्कमा आएका सबैको रीपोर्ट नेगेटिभ आएको बताएका छन्।

“म सँग धेरै नै नजिकमा सम्पर्कमा रहिरहने मदन दाई, घरमा छोरा बुहारी सबैको रिपोर्ट नेगेटिभ आएकोले धेरै हलुका महसुस भएको छ ।” उनले लेखेका छन् “म र श्रीमती घरमा केही पनि लक्षणबिना होम आइसोलेसनमै छौं । तपाईंहरुको अशिर्वाले मनोबल निक्कै उच्च छ । चाडै कोरोनालाई पराजित गर्नेछु । तपाईंहरु पनि सुरक्षित रहनुहोला धन्यवाद ।”

गत मंगलबार उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : ४३ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा