भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगलागी, ७ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगलागी, ७ जनाको मृत्यु


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा  आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टर बनाइएको एक होटलमा भीषण आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।

विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा ७ जनाको जलेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । अन्य ४ जना बेपत्ता भएका छन् । आगलागीका समयमा करिव ३० जना व्यक्ति होटलमै रहेको अनुमान गरिएको छ ।

आगोले जलेर घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । आन्ध्र प्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो।

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : ४१ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको