भारतको ओडिशामा 'ट्रेनर एयरक्राफ्ट' दुर्घटना, २ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको ओडिशामा ‘ट्रेनर एयरक्राफ्ट’ दुर्घटना, २ जनाको मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको ओडिशामा जहाज चलाउन सिक्दै गर्दा दुर्घटना भएको छ ।

भारतको ओडिशा राज्यको ढेकनाल जिल्लामा दुई सिटे ‘ट्रेनर एयरक्राफ्ट’ टेकअफ गरेको केही बेरमै  सोमबार दुर्घटना भएको हो ।

दुर्घटनामा क्याप्टेन संजीव कुमार झा र प्रशिक्षार्थी पाइलट अनिस फातीमाको मृत्यु भएको छ ।

दुर्घटना बिरासला एयरस्ट्रिपमा भएको हो । प्रावाधिक गडबडीले दुर्घटना भएको आकलन गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : ३८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६