जोन्टा क्लब अफ काठमाडौंद्वारा ८ महिला सम्मानित | Khabarhub Khabarhub

जोन्टा क्लब अफ काठमाडौंद्वारा ८ महिला सम्मानित


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलालाई सम्मानित गरेको छ। विभिन्न परिस्थितिका बाबजूद उनीहरूको योगदान र उपलब्धिलाई सम्मान गर्ने वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाइएको क्लबले जनाएको छ ।

येलो रोज डे २०२० मा ८ जना महिलालाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा हेलेन शाह (इनस्पीरेशनल उमन अफ द इयर नेपाल), नेपाल प्रहरीकी अतिरिक्त महानिरीक्षक (एआईजी) डा.आशा सिंह, (अमर राना गेम चेन्जर अवार्ड) खाली सीसीकी प्रमुख कार्यकारी अधिकृत आयुषी केसी (ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिप), प्राश्ना भट्टराई, (ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजी छिरिङ डिके) रहेका छन्।

त्यस्तै नाई (बारबर) लक्ष्मी नापित, मेकानिक सरस्वती सुवाल, साझा बस चालक हर्मिता श्रेष्ठ, इलेक्ट्रिशियन मन्धिरा भण्डारीलाई पनि जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : ०५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन