यस्तो छ सौगातको मन्त्र टिजर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ सौगातको मन्त्र टिजर (भिडियो)


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक गरिएको छ । एउटा हिमाली प्रेमकथा भनिएको यो फिल्मको टिजरमा हिमाली जीवन देख्न सकिन्छ ।

सौगात मल्ल, बुद्धि तामाङ, दिया पुन, नमिता तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्ममा खिलबहादुर गुरुङको निर्देशन छ ।

मनोज राजभण्डारीले फिल्म निर्माण गरेका हुन् । टिजर अनुसार सौगातले एक युवतीलाई आफ्नो जीवनसाथी बनाउन चाहेका हुन्छन् । यसै वरिपरि फिल्मको कथा छ ।

सञ्जय लामाले खिचेको यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् भने साम्तेन भुटियाले लेखेका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ३५ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको