नेपालले गुमायो पाँचौं विकेट | Khabarhub Khabarhub

नेपालले गुमायो पाँचौं विकेट


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पाँचौ विकेट गुमाएको छ ।

किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको ३४.२ ओभरमा २८ रनमा खेलिरहेका कुशल मल्ललाई ओमानका अक्विब इल्यासिले आउट गरेका हुन् ।

शनिबारको एकदिवसिय क्रिकेटमा डेब्यु गरेका कुशलले अमेरिकाविरुद्धको खेलमा अधर्धशतक बनाएका थिए । ओमानविरुद्ध पनि लामो सर्ट खेलेका उनले २४ बलमा २ छक्का र २ चौका प्रहार गर्दै २८ रन बनाएका थिए ।

नेपालले ताजा अवस्थामा ३५ ओभरमा ५ विकेट गुमाएर १सय ६७ रन बनाएको छ । अहिले क्रिजमा नेपालका लागि आरिफ शेख १७ रनमा खेलिरहेका छन् भने विनोद भण्डारीले उनलाई साथ दिइरहेका छन् ।

यसअघि नेपालले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सुवास खकुरेल आउट भएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ०८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०