त्रिकोणात्मक सिरिज : नेपालले गुमायो तेस्रो विकेट | Khabarhub Khabarhub

त्रिकोणात्मक सिरिज : नेपालले गुमायो तेस्रो विकेट


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत अफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरएको नेपालले ३ विकेट गुमाएको छ ।

पहिलो विकेटमा रुपमा सुवास खकुरेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा पारस खड्का र तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो ।

ओपनर सुवास खकुरेल आउट भएपछि क्रिजमा आएका पारशले ३४ बलमा ६ चौका र १ वटा छक्का प्रहार गर्दै ३८ रन बनाए । उपकत्पान ऐरी भने शुन्य रनमै आउट भए ।

ताजा अवस्थामा नेपालले २६.२ ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय २४ रनको मध्यम स्कोर खडा गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६