असुसद्वारा ‘भविष्यको ल्यापटप’ सार्वजनिक ! | Khabarhub Khabarhub

असुसद्वारा ‘भविष्यको ल्यापटप’ सार्वजनिक !


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिसँग सम्बन्धित एक कम्पनी ‘असुस’ले ल्यापटप श्रेणीहरु जेनबुक प्रो डुओ (यूएक्स ५८१) र जेनबुक डुओ (यूएक्स ४८१) नेपाली बजारमा लन्च गरेको छ ।

दि फ्यूचर अफ कम्युटिङ्गको रुपमा दुबै ल्यापटपहरुमा स्टनिंग नयाँ डिजाइन, टचस्क्रिन किबोर्डका साथमा लन्च गरेको हो ।

नेपालमा बढ्दो डिजिटल प्रयोगकर्ताहरु, श्रृजनात्मक माभेरिक्स, कन्टेन्ट निर्माताहरु, सम्पादकहरु, गेमरहरु र मल्टिटास्किंङ व्यवसयाीहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त ल्यापटपहरु निर्माण गरिएको कम्पनीको दाबी छ ।

असुसको पछिल्लो जेनबुक श्रृंखलाले प्रयोगकर्ताहरुलाई उजागर गर्ने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त डुअल स्क्रीन ल्यापटपहरुका साथमा असुसले अन्य नक्षत्रीय विशेषताहरु पनि समावेश गरेको छ । यसमा नयाँ स्क्रीन प्याड २.० को लन्च पनि समावेश छ ।

जेनबुक १४/१५( यूएक्स४३४/ यूएक्स५३४ ) प्रयोगकर्ताहरुका लािग विश्वकै उत्कृष्ट कम्प्याक्ट ल्यापटप सिरिजहरु रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६