‘कहिले भेट्ने खै २’ को रिप्लाई भन्दै अप्सराले ल्याइन् गीत | Khabarhub Khabarhub

‘कहिले भेट्ने खै २’ को रिप्लाई भन्दै अप्सराले ल्याइन् गीत


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय चर्चामा आएको अल्मोडा राना उप्रेतीको गीत ‘कहिले भेट्ने खै २’ को प्रत्युत्तरस्वरुप नयाँ गीत (कभर भर्सन) बजारमा आएको छ ।

गीतलाई ‘कहिले भेट्ने खै २’ को रिप्लाई भर्सन भनिएको छ । गीतमा अप्सरा घिमिरेको स्वर छ । यसको ओर्जिनल गीतमा अल्मोडा राना उप्रेतीको स्वर छ । गीतको भिडियोमा नाजिर हुसेन र शिल्पा मास्केको अभिनय छ ।

अल्मोडाको यो गीतले पछिल्लो समय चर्चा कमाएको छ । गीतमा प्रेम र प्रेमिका छुट्टिनुपरे पनि न्यास्रो लाग्ने भाव व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ५ : २४ बजे

कतारका अमिर थानी काठमाडौँ आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग