गर्भवती अवस्थामा अनुष्का शर्माको यस्तो योग | Khabarhub Khabarhub

गर्भवती अवस्थामा अनुष्का शर्माको यस्तो योग


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट शेयर गरेको भिडियोमा उनका फ्यानहरुले खुलेर कमेन्ट गरेका छन् । शेयर फोटोमा अनुष्काले शीर्षासनमा योग गरीरहेकि छिन् ।

अनुष्काको योग शीर्षासनमा उनका पति तथा भारतीय क्रिकेटर विराट कोहलीले सहायता गरेका छन् । तस्वीरमा अनुष्काको बेबी बम्प प्रष्ट देख्न सकिन्छ । जहाँ विराटले निकै सावधानीपूवर्क उनको खुट्टामा सपोर्ट दिई योग गर्न सघाएका छन् ।

जानकारी रहोस् अभिनेत्री अनुष्का र क्रिकेटर विराट पहिलो पटक अभिभावक बन्ने तयारीमा छन् । यो महत्वपुर्ण घडी दुबैले साथै बिताउदै आएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : ०५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न