को हुन काजलका बेहुला | Khabarhub Khabarhub

को हुन काजलका बेहुला


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री काजल अग्रवाल दक्षिण भारतीय चलचित्रकी सुपरस्टार हुन् । तथापी उनले बलिउडमा सिंघम, स्पेशल २६, दो लफ्जोकी कहानी लगायतका चलचित्रमा काम गरेकी छन् । उनै अभिनेत्रीले आफ्नो विवाहको घोषणा गरेकि छिन् ।

काजल अग्रवालले यहि महिना अर्थात अक्टूबर ३० मा गौतम किचलूका साथ विवाह बन्धनमा बाधिने घोषणा गरेकी छन् । उनको हुनेवाला जीवनसाथी गौतम किचलू खासै परिचित छैनन् । ३५ वर्षीया काजलको विवाहको खबरले उनका फ्यानहरु उत्साहित बनेका छन् ।

प्रायः तेलुगु चलचित्रमा अभिनय गर्ने काजलले तमिल लगायत अन्य भाषाको समेत चलचित्र गरेकी छन् । उनले सन् २००४ मा बलिउड फिल्म क्युं हो गया नाबाट अभिनय करीयर शुरु गरेकी थिइन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : ३६ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न