साँगा नाकामा खटिएका ८ सशस्त्र प्रहीरीमा कोरोना पुष्टि | Khabarhub Khabarhub

साँगा नाकामा खटिएका ८ सशस्त्र प्रहीरीमा कोरोना पुष्टि


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काठमाडौं उपत्यका प्रवेश गर्ने नाका साँगामा खटिएका ८ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नाकामा खटिएका ८ जना सशस्त्र प्रहरीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

भदौ १८ गते साँगामा नै खटिएका दुई सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । सशस्त्र प्रहरी बल १५ नम्वर गण पाँचखालको टोली अस्थायी पोष्ट बनाएर साँगामा खटिएको छ ।

हालसम्म जिल्लाका ४० सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ६ : २७ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको