तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन | Khabarhub Khabarhub

तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेलुगू सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ ।

७४ वर्षीय अभिनेता रेड्डीको आन्ध्रप्रदेशको गुंटुरमा हृदयघातबाट निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अभिनेता रेड्डीले धेरै जसो फिल्ममा निगेटिभ र कमेडी भूमिकामा अभिनय गरेका थिए ।

सन १९९८ मा ब्रह्मा पुथरुदु फिल्मबाट क्यारियर शुरु गरेका जयप्रकाश सन १९९९ मा समारासिम्हा रेड्डी फिल्ममा निभाएको भिलेनको भूमिकाबाट चर्चित बनेका थिए ।

उनको निधनमा दक्षिण भारतीय सिनेमा क्षेत्रका कलाकारले दुख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १२ : ३९ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय