युभेन्ट्सले बर्खास्त गर्‍यो प्रशिक्षक सारी | Khabarhub Khabarhub

युभेन्ट्सले बर्खास्त गर्‍यो प्रशिक्षक सारी


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन जाइन्ट युभेन्ट्सले मुख्य प्रशिक्षक माउरिझियो सारीलाई पदबाट बर्खास्त गरेको छ।

युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट क्लब बाहिरिएपछि युभेन्ट्सले सारीलाई पदबाट शनिबार बर्खास्त गरेको हो।

युभेन्ट्स शनिबार बिहान च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा लियोनविरुद्व जीत हात पारे पनि लिगबाट बाहिरिएको थियो। उक्त खेलमा लियोनविरुद्व युभेन्ट्सले २-१ गोलले जीत हात पारेको थियो।

यो सिजनमा युभेन्ट्सले इटालियन सिरी ए को उपाधि हात पारेको थियो।

सारी अघिल्लो वर्ष इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट तीन वर्षका लागि युभेन्ट्समा आवद्व भएका थिए।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : ५१ बजे

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार