सुदूरपश्चिममा एकै दिन थपिए ३७ जना कोरोना संक्रमित | Khabarhub Khabarhub

सुदूरपश्चिममा एकै दिन थपिए ३७ जना कोरोना संक्रमित


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा एकै दिन ३७ जना कोरोना संक्रमित थपिएका छन ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको स्वाव परीक्षणमा प्रदेशमा एकैदिन ३७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

अस्पतालले दिएको जानकारी अनुसार कैलाली, कञ्चनपुर, दार्चुला र डडेल्धुरामा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन् ।

सेती अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशमा ३ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको उल्लेख छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०