नेपालमा कोरोना संक्रमण बढ्नुमा डा. भट्टराईले औंल्याए चार कारण | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमण बढ्नुमा डा. भट्टराईले औंल्याए चार कारण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा कोरोना भाइरसको संक्रमण बढ्नुमा विभिन्न चार करण औंल्याएका छन् ।

उनले कोरोना नहुँदा सिमा बन्द र कोरोना फैलदा खुल्ला गर्ने सरकारको उल्टो बुद्धिका कारण कोरोना संक्रमण बढेको  टिप्पणी गरेका छन् ।

त्यस्तै, अन्य कारणमा राजनीतकि नेतृत्वमा डनिंग क्रुगर ईफेक्ट अरुभन्दा बढि क्षमतावान ठान्ने, स्वास्थ्य सामग्रीभन्दा कार्पेट मोह हुनु, कोरोना नियन्त्रणभन्दा पार्टी फुटाउने अध्यादेश र सांसद अपहरणमा जाड दिनु रहेको भट्टराईले औंल्याएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्,कोरोना संक्रमण बढ्नुका थप कारण यी हुन् कि-

१.राजनीतिक नेतृत्वमा डनिंग-क्रुगर इफेक्ट(अरूभन्दा बढी क्षमतावान ठान्ने)

२.स्वास्थ्यसामाग्री भन्दा कार्पेट मोह

३.कोरोना नियन्त्रणभन्दा पार्टी फुटाउने अध्यादेश र सांसद अपहरणमा जोड

४.कोरोना नहुँदा सीमा बन्द कोरोना फैलदा खुला गर्ने उल्टो बुद्धि !

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ०५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका