चितवनमा थपिए ७ जना कोरोना संक्रमित | Khabarhub Khabarhub

चितवनमा थपिए ७ जना कोरोना संक्रमित


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल भोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

नयाँ थपिएका संक्रमतिहरु चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २८, २०,२७,१९ र ११ का क्रमश १७, ३५ २३, ३५, १९ र २३ वर्षका पुरुष र १९ वर्षकी एक महिला रहेकी छन् ।

उक्त प्रयोगशालामा आज दिउँसो पनि २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै आज मात्र भरतपुर अस्पतालको प्रयोगशालमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ७ : ३८ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र