दुई दिनमा 'बागी ३' को कमाइ कति ? | Khabarhub Khabarhub

दुई दिनमा ‘बागी ३’ को कमाइ कति ?


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘बागी ३’ ले बक्स अफिसमा कमालको व्यापार गरेको छ । कोरोना भाइरसका कारण फिल्म क्षेत्रमा प्रभाव देखिए पनि यो फिल्मलाई भने खासै असर पुगेको छैन ।

फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको थियो । दर्शकले फिल्मको एक्सन प्याक रुचाएका छन् । दुई भाइको सम्बन्धमा आधारित यो फिल्ममा टाइगर श्राफले खतरनाक स्टन्ट दिएका छन् ।

फिल्मले शनिवार १६ करोड ३ लाख कमाइ गरेको ट्रेण्ड एनालिस्ट तरण आदर्शले जनाएका छन् । उनका अनुसार भारतमा मात्र फिल्मको कूल कमाइ ३३ करोड ५३ लाख भारु पुगेको छ ।

टाइगर श्राफ, श्रद्धा कपूर, रितेश देशमुखको शीर्ष भूमिका रहेको यो फिल्मले भारतमा खुबै तारिफ बटुलेको छ । नेपालमा पनि टाइगरका हजारौं फ्यान छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १ : ३७ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार